अन्तरवार्ता अगावै बुझाउनु पर्ने फाइल बुझाउदा राख्‍नुपर्ने कागजातहरु

अन्तरवार्ताको फारम बुझाउदा रेकर्ड फाइलको कभरमा लेख्‍नु पर्ने विवरण नामः रोल नं. मास्टर आइडीः विज्ञापन नं. पदः सेवाः समूहः उपसमूहः मोवाइल नं.
अन्तरवार्ता अगावै बुझाउनु पर्ने फाइल बुझाउदा राख्‍नुपर्ने कागजातहरु अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुले अन्तरवार्ताका लागि कागजात बुझाउदा छुट्टा छुट्टै फाइल तयार गरि निम्‍न बमोजिम कागजात संलग्‍न राखी बुझाउनु पर्नेछ।

फाइल संख्याः १

फाइल भित्रको पहिलो सेट १. दरखास्त फारम २. स्नातकोत्तर तह ३. स्नातक तह ४. १०+२ ५. एस.एल.सी. ६. विदेशी शैक्षिक संस्थाको शैक्षिक उपाधि भएको हकमा समक्षताको प्रतिलिपि ७. अनलाईन फारम भर्नु अगावै अपलोड गर्नुपर्ने अनुभव तथा विदाको विवरण सम्बन्धि फारमको प्रतिलिपि ८. समावेशी समूह समेत भएको हकमा सम्बन्धित निकायबाट जारी भएको प्रमाणित गर्ने कागजातको प्रतिलिपि ९. नियुक्तिको प्रमाणपत्रको प्रतिलिपि १०. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

अन्तरवार्ता अगावै भर्नुपर्ने फारम – १ प्रति

फाइल भित्रको दोश्रो सेट १. दरखास्त फारम २. स्नातकोत्तर तह ३. स्नातक तह ४. १०+२ ५. एस.एल.सी. ६. विदेशी शैक्षिक संस्थाको शैक्षिक उपाधि भएको हकमा समक्षताको प्रतिलिपि ७. अनलाईन फारम भर्नु अगावै अपलोड गर्नुपर्ने अनुभव तथा विदाको विवरण सम्बन्धि फारमको प्रतिलिपि ८. समावेशी समूह समेत भएको हकमा सम्बन्धित निकायबाट जारी भएको प्रमाणित गर्ने कागजातको प्रतिलिपि ९. नियुक्तिको प्रमाणपत्रको प्रतिलिपि १०. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ११. प्रवेश पत्रको प्रतिलिपि