मितिः २०८३।०२।०४
अध्यक्षः
बस्नुस र आफ्नो परिचय दिनुस्।
तपाईलाई नै किन छनौट गर्ने?
तपाईले पढाउनु भएको विद्यालयमा तपाईको विषयको नतिजा कस्तो छ, तथ्याङ्कमा भन्नुहोस्?
लोक सेवा आयोगको वेभसाइट र सिस्टममा के कस्ता सुधार गर्नेपर्नेछ?
तपाईको घाँटी सुकेको जस्तो छ , पानी खानुस्।
अर्को अन्तरर्वार्ताकार पूर्व विशिष्टश्रेणी कर्मचारीः नेपालमा पहिलो चोटी कम्प्युटर कहिले प्रयोग भएको थियो? त्यो कम्प्युटर को मेमोरी साइज कति थियो? एस एल डि सी भनेको के हो? नेपाल सरकारको सूचना प्रविधिमा के कस्तो सुधारको सल्लाह दिनुहोस्। बुलेट प्रूफ टेस्टिङ भनेको के हो?
विषय विज्ञः सिस्टम र सफ्टवेयर डेभलपमेन्ट साइकलमा के फरक छ? RISC and CISC and which one we are using at home? राउन्ड रोबिन एल्गोरिदम भनेको के हो? मल्टि सिसस्टम र मल्टि प्रोसेसिङमा के फरक छ? नरमलाइजेसनको प्रकार र बि सि एन फ भनेको के हो? IDMC and DRO , कसरी डाटा रेप्लिका हुन्छ?
सदस्यः तपाई कुन कुन कक्षा रोजबड र के अ मा पढाउनु हुन्छ? प्रोग्राम र सफ्टवेयरमा के फरक छ? मोबाईलको गलत प्रयोग स्कुलका विद्यार्थीहरुमा रोक्न के गर्नु भाको छ? ए आई को राम्रा र चुनौति हरु के छ?अन्तमाः शुभकामना छ ?