First Paper - First Part 2081-06-19

2082-06-19

१. शिक्षाको आधुनिक अर्थसँग निम्नमध्ये कुन सम्बन्धित छ? क) मार्ग दर्शन गर्नु ख) ज्ञान प्रदान गर्नु ग) अन्तर्निहित क्षमता बाहिर ल्याउनु घ) व्यवहारमा परिवर्तन गर्नु २. उच्च शिक्षाको मुख्य उद्देश्य के हो? क) काम गर्दै पढ्दै गर्न लगाउने ख) देशको लागि आवश्यक जनस्रोतको उत्पादन गर्ने ग) देशलाई विदेशको शिक्षाको दाँजोमा पुर्या्उने घ) पढाइ सकिएपछि जागिर खाने बनाउने