TU - Lecturer First Paper First Part Common

प्रथम पत्रः अभिक्षमता तथा विषयगत ज्ञान परीक्षण (बहुवैकल्पिक छनौट प्रश्‍नहरु) समयः ५० मिनेट ‌र ५० मिनेट पहिलो खण्‍डः अभिक्षमता परीक्षण (Aptitude Test)

अभिक्षमता सम्बन्धी प्रश्‍नका क्षेत्रहरु प्रश्‍न कूल अंक विष्टिकरण
शिक्षण अभिक्षमता (Teaching Aptitude) शिक्षणको उद्देश्‍य, विशेषता, उच्‍च शिक्षामा शिक्षण गर्नका निम्ति आवश्‍यक गुणहरु, शिक्षण विधि तथा विद्यार्थी मुलयाङ्‍कन सम्बन्धी प्रश्‍नहरु
संचार/संवाद अभिक्षमता (Communication Aptitude) संचार/संवादका आधारभूत विशेषताहरु, कक्षाकोठा संचार सम्बन्धी प्रश्‍नहरु
अनुसन्धान तथा प्रकाशन नैनिकता, तथ्याङ्‍क व्याख्या (Research Aptitude, publication ethics and Data Interpretation) १० १० अनुसन्धानको अर्थ, उद्देश्‍य, प्रकार ,विधि, अनुसन्धान तथा प्रकाशन नैतिकता (research & publication ethics), तथाङ्‍कका स्रोत, तथाङ्‍कमा पहुँच र उपलब्धता, प्रस्तुतिकरण तथा अनुसन्धानमा आधारित लेख, जर्नलको गुणस्तर र शोधपत्रको खाका सम्बन्धी प्रश्‍नहरु
सूचना तथा संचार प्रणाली (ICT) सुचना तथा संचार प्रविधिका सकारात्मक पक्षहरु, ICT ले निम्त्याएका चुनौतीहरु, शिक्षण सिकाइ तथा अनुसन्धानमा ICT को प्रयोग, Virtual learning platforms, digital education resources and tools तथा तिनको प्रयोग सम्बन्धी प्रश्‍नहरु
मानव, समाज तथा वातावरण (People,Society and Environment) १० १० नेपालको भौगोलिक, जनसांखिक संरचना, राज्य व्यबस्था तथा, भाषिक, जातीय एवं साँकृतिक संपदा, प्राकृतिक स्रोत, मानिस र बाताबरणबिच संबन्ध, प्राकृतिक बाताबरणमा मानिसको हस्तक्षेप र यसको परिणाम सम्बन्धी प्रश्‍नहरु ।
उच्च शिक्षा प्रणाली(Higher Education System) नेपालको संविधानमा शिक्षा सम्बन्धी प्रावधानहरु, नेपालको शिक्षा प्रणाली, नेपालमा उच्च शिक्षाको विकास र वर्तमान अवस्था, उच्च शिक्षा नीति
त्रिभुवन विश्‍वविद्यालय (TU) त्रि वि ऐन, नियम तथा सांगठनिक स्वरुप सम्बन्धी प्रश्‍नहरु