SEE 2082 Routine

SEE Examination Schedule 2082

नेपाल सरकार

राष्ट्रिय परीक्षा बोर्ड

परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी, भक्तपुर

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को समयतालिका

राष्ट्रिय परीक्षा बोर्डको मिति २०८२/१०/०७ मा बसेको बैठकको निर्णयअनुसार परीक्षा देहायबमोजिमको समयतालिकाअनुसार सञ्चालन हुनेछ:

परीक्षा समय: बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म

क्र.स. मिति विषयहरू
२०८२ चैत्र १९ (बिहीबार) अनिवार्य अङ्ग्रेजी | अनिवार्य संस्कृत रचना (संस्कृत) | अनिवार्य अरेबिक भाषा (मदरसा)
२०८२ चैत्र २० (शुक्रबार) अनिवार्य नेपाली | अतिरिक्त अङ्ग्रेजी (गैर नेपाली विद्यार्थीका लागि)
२०८२ चैत्र २२ (आइतबार) अनिवार्य गणित
२०८२ चैत्र २३ (सोमबार) अनिवार्य विज्ञान तथा प्रविधि | वेदविद्याश्रमतर्फका विषयहरू | अनिवार्य सिरत र इस्लामी
२०८२ चैत्र २४ (मङ्गलबार) अनिवार्य सामाजिक अध्ययन | ऐच्छिक गणित (प्राविधिक धार) | संस्कृत भाषा तथा व्याकरण
२०८२ चैत्र २५ (बुधबार) ऐच्छिक प्रथमपत्रका सबै विषयहरू | प्राविधिक धारका विषयहरू (New & Old Course)
२०८२ चैत्र २६ (बिहीबार) ऐच्छिक द्वितीयपत्रका सबै विषयहरू | प्राविधिक धारका विषयहरू
२०८२ चैत्र २७ (शुक्रबार) प्राविधिक धारका विषयहरू (New & Old Course)
२०८२ चैत्र २८ (शनिबार) प्राविधिक धारका विषयहरू | अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
१० २०८२ चैत्र २९ (आइतबार) प्राविधिक धारका विषयहरू (Old Course)

परीक्षार्थीका लागि महत्त्वपूर्ण जानकारी

  • आकस्मिक बिदा परे तापनि परीक्षा स्थगित हुने छैन।
  • परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य छ।
  • मोबाइल, स्मार्ट घडी र विद्युतीय उपकरण निषेधित छ।
  • प्रवेशपत्रमा उल्लेखित सिम्बोल नम्बर परिवर्तन गर्न पाइने छैन।
  • थप जानकारीका लागि: ०१-६६३०७३९ वा www.neb.gov.np

Subject Codes (New Course) - 2081

Code Subject Name
1021COMP. NEPALI
1011COMP. ENGLISH
1031COMP. MATHEMATICS
1041COMP. SCIENCE AND TECHNOLOGY
1051COMP. SOCIAL STUDIES
2021OPT. ADDITIONAL MATHEMATICS
3031OPT. II COMPUTER SCIENCE

Subject Codes (Old Course) - 2081

Code Subject Name Theory (FM) Practical (FM)
101COMP. ENGLISH7525
109COMP. MATHEMATICS100-
106COMP. NEPALI7525
111COMP. SCIENCE7525
123COMP. SOCIAL STUDIES7525
133COMP. HEALTH, POP & ENV EDU7525